सेवा केन्द्रबाट पशुपंक्षीको औषधि उपचारको व्यवस्था मिलाउन कृषकको माग

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर २६ साउन । म्याग्दीको मंगला गाउँपालीका कृषकहरुले पशु सेवा केन्द्रबाट पशुपक्षीको औषधी उपचारको सेवा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बिहीबार बाबियाचौरमा आयोजना गरेको कृषक समूहका प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागी कृषकहरुले यस्तो बताएका हुन् । सेवा केन्द्रबाट औषधी उपचार सेवा उपलब्ध नहुँदा कृषक समस्यामा परेको गुनासो गरेका … Continue reading सेवा केन्द्रबाट पशुपंक्षीको औषधि उपचारको व्यवस्था मिलाउन कृषकको माग